Sunday, September 23, 2012

Fear

Engulf me.
Fear, thou shall not stand there
and watch me tremble.
Liberate me.
Fear, thou shall not laugh aloud
and handcuff me.
Challenge me.
Fear, thou shall not mock
and leave me deadpan.

For fear,
I no not know where you origin.
Is it the future I am promised of,
Or the present I am blessed with?
Fear,
Weaken me to rise against the odds;
And narrow the path
For I may tread cautiously.
But fear,
Let me wander.
I shall come upon you.
This way or the other.
This time or the other.

Friday, September 14, 2012

मेरी एउटै

रहरहरुको माझमा तिमी एउटा उत्साह, उत्सव, उमंगता 
मनको आँगनमा, जीवनको रंगमा सजिरहेकी मेरी एउटै अनुकम्पा //
आशाको किरण झुल्काई रहने तिमी एउटा अभिलाषा 
राग, अनुरागले भरिपूर्ण मेरी एउटै अनुकम्पा //

सम्झनामा, सपनीमा, बिपनीमा तिमीलाई नै भेट्ने तत्परता 
तर भेट्दा नबोलेको कुरा पनि बुझ भन्ने 
शुन्यतामा आँखाको भाका बोल्ने
मेरी एउटै अनुकम्पा //
अचानक आँखा जुध्दा नयन भरिको उज्यालोमा देखिने 
संगै हिड्दा ठोक्किएका औंला भरिको स्पर्शमा महशुस हुने 
केवल माया मात्र हैन यो /
जीवनका प्रत्येक खुट्किलामा
शब्द, माया, विश्वास, भावनाले धकेल्दै, तान्दै
अंगाल्दै, 
भगवानले म माथि गरेको असीम कृपा, 
मेरी एउटै, मेरी प्यारी अनुकम्पा /